काठमाण्डु – लोकगायिका भूमिका गिरीले भाइटीका लगाएकी छन् । उनले यसपटकको भाइटिका अस्ट्रेलियामा जेठो भाइसँग टीका लगाएर तिहार मनाएकी हुन । भूमिकाका दुई जना भाइ रहेकामा एक जना अस्ट्रेलिया र एक जना नेपालमै छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया