काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १०८४ जनामा गरिएको नमुना परीक्षणबाट २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५५२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया