लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका पूर्वबाल सैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ ।

आयोगले मंगलबार गृह सचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई पत्र लेखी सोधपुछका लागि बोलाएको छ । पत्रमा उनीहरू दुवैलाई आइतबार उपस्थित हुन निर्देशन दिइएको आयोगले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।