मोरङमा मतदान केन्द्रभित्र विस्फोट, मतदाताकाे भागाभाग

मोरङमा मतदान केन्द्रभित्र विस्फोट, मतदाताकाे भागाभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मोरङको बूढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ ।बूढीगंगा गाउँपालिका-१ स्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोटपछि लाइनमा बसेका मतदाताहरूकाे भागदौड भएको हाे ।

मतदान केन्द्रभित्रै ठूलो आवाजसहित विस्फोट भएपछि अहिले मतदान रोकिएको हाे ।