हुम्लाको सर्केगाडमा झडप

हुम्लाको सर्केगाडमा झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  हुम्लाको सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा झडप भएको छ।

सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएपछि मतदान रोकिएको छ। मतदानका क्रममा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।