माओवादीका महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी

माओवादीका महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । शाहीले २४ हजार चार सय ७४ मत पाएका छन्। नगीन्द्रले १६ हजार चार सय १० मत पाएका छन्।