झलनाथ खनालले गरे पुनः मतदानको माग

झलनाथ खनालले गरे पुनः मतदानको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले खनालले पुनः मतदान गर्नुपर्ने बताएका हुन् ।

मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने उनको दावी छ । पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका हुन् ।

यसअघि पनि ५५५ मत हराएको भन्दै मतगणना स्थगित भएको थियो ।