सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी-२ बाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् ।

आचार्यले ३२ हजार ८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

नेकपा एमालेले सुनसरी २ बाट आचार्यलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको थियो ।