काठमाण्डु- स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलोअग्रता कायम राखेका छन् ।
हालसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया