बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि

बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् ।

मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि मतगणना सुरु भएको बाजुरामा पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ५५७ मत प्राप्त गरेका छन् ।

सुरुवाती अग्रता ६ मतले गरेका पाण्डेले हाल ३५ मतले लिड गरिरहेका छन् ।