प्रि ओपन सेसनमा नेप्से सूचक वृद्धि

प्रि ओपन सेसनमा नेप्से सूचक वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल २४ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।