मंगलबार नेप्से ओरालो लाग्यो

मंगलबार नेप्से ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख, रिडी हाइड्रोपावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।