नेप्से आज बन्द

नेप्से आज बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे ।

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।