सुन तोलाको एक लाख नाघ्यो

सुन तोलाको एक लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।