सुनको मूल्य तोलाको एक लाख

सुनको मूल्य तोलाको एक लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ छ । चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।