प्रधानमन्त्री प्रचण्डले गरे सचिवहरूसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे सचिवहरूसँग छलफल


काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन्। सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाई दाहालले कामकारबाहीको विवरण लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए।