बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा

बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज – बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

काठमाण्डुबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।