काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) इन्डोनेसिया भ्रमणमा गएका छन् । मेयर बालेन आज इन्डोनेसियातर्फ लागेका हुन् ।
उनी श्रीमतीसँग व्यक्तिगत भ्रमणमा गएको मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया