प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा

प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।

सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।