संघीय संसद बैठकमा राष्ट्रपतिको विशेष सम्बोधन

संघीय संसद बैठकमा राष्ट्रपतिको विशेष सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन्। आगामी फागुन २७ गते कार्यकाल सकिनुअघि उनले शुक्रबार संसद्को दुवै सदनलाई सम्बोधन गरेकी हुन्।