राष्ट्रपति निर्वाचन :मतदानस्थलमा भोट माग्दै रामचन्द्र पौडेल

राष्ट्रपति निर्वाचन :मतदानस्थलमा भोट माग्दै रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबरमा मतदान सुरु हुने भएको छ । मतदानका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यहरु बानेश्वर पुग्ने क्रम सुरु भएको छ ।

यसैबीच राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल संसद भवन पुगेका छन् । उनी मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्। ।

मतदान बिहान १० बजेदेखि सुरु भएर दिउँसो ३ बजेसम्म जारी रहनेछ । त्यसपछि मतगणना गरेर आजै नतिजाा घोषण हुनेछ ।