काठमाण्डु – काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।
काठमाण्डु महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया