आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल

आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति विद्यादेवी भण्डारीको दोश्रो कार्यकाल आज सकिँदैछ।भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

फागुन २५ गते नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवास छोड्ने कार्यक्रम रहेको बताईन्छ। पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।