एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम भुसाल उपाध्यक्ष

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम भुसाल उपाध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउँदै भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।