जम्मु–कश्मीरमा आतंकवादी हमला : पांच सैनिक जवानको मृत्यु

जम्मु–कश्मीरमा आतंकवादी हमला : पांच सैनिक जवानको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको जम्मु–कश्मीरमा आतंकवादी हमला भएको छ । जम्मु कश्मीरको पुँछ भन्ने ठाउंमा आतंकवादी हमला हुंदा भारतीय सेनाका पाँच जना जवानको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले बिहिवार दिउंसो चरमपन्थीहरुले सेनाको गाडीमा ग्रिनेड प्रहार गरेको जनाएको छ । राष्ट्रिय राइफल्सले यो क्षेत्रमा चरमपन्थीहरुलाई रोक्न अभियान नै चलाएको छ ।