तीन दिनभित्र शीतल निवास र सिंहदबारको फोहोर उठाउन सर्वोच्चको आदेश

तीन दिनभित्र शीतल निवास र सिंहदबारको फोहोर उठाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सर्वोच्च अदाललते काठमाण्डु महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए।