काठमाण्डु- काठमाण्डुबाट दुबई उडेको जहाजमा समस्या आएको छ। जहाजलाई अहिले फोर्स ल्याण्डिङ गर्ने तयारी भइरहेको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागि भएको हो ।
त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको जनाइएको छ ।




प्रतिक्रिया