कैलालीमा बुबाले गरे आफ्नै छोराको हत्या

कैलालीमा बुबाले गरे आफ्नै छोराको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षीय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्।

अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ।