वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते

वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। आइतबार करिब दुई बजेपछि वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका हुन् ।

घाइतेलाई अस्पतालमै उपचार गराइएको छ।