सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। मन्त्रिपरिषद्को नियमित बैठकअन्तर्गत बुधबार छलफलका विषय नसकिएकाले आज पुनः बैठक बसेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुला गरेको छ।