प्रधानमन्त्री प्रचण्ड,देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड,देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बुधबार दिउँसो सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।