यौन दुर्व्यवहारकाे आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

यौन दुर्व्यवहारकाे आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषिविज्ञ मदन राईलाई प्रहरीले प्रक्राउ गरेको छ ।  किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले जानकारी दिए ।

उनीमाथि फाउण्डेसनमा अध्ययनरत किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।