प्रतिनिधिसभाको बैठक बस्दै,अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै,अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आइतबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ ।

बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने कार्यसूची छ । अर्थमन्त्री डा. महतले गत जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकका आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गरेका थिए ।