सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको हो । योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।