कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत, को-को परे ? (सूचीसहित)

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत, को-को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ ।

बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् । सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।

congress list1686841706.jpg