प्रि-ओपन सेसनमा नेप्से ओरालो लाग्यो

प्रि-ओपन सेसनमा नेप्से ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ । यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ । ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो ।

कुल २९ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।