प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ ।

यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।