नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले आइतबार दिउँसो आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्नेबारे अहिले राष्ट्र बैंकमा बैठक जारी रहेको स्रोतले जनाएको छ । केहि दिन अघि गभर्नर महाप्रसाद अधिकारीले पनि यस साताको सुरुवाती दिनमै मौद्रिक नीति ल्याउने जनाएका थिए ।