प्रधानसेनापति शर्मा किन जांदैछन् दोस्रो पटक भारत भ्रमणमा ?

प्रधानसेनापति शर्मा किन जांदैछन् दोस्रो पटक भारत भ्रमणमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति शर्मा सेनापति नियुक्त भएपछि दोस्रो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

शर्माले पहिलो पटक २०७९ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गरेका थिए । भ्रमणको क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिएकाे थियाे । उनले आफ्ना समकक्षी मनोज मुकुन्द नरवणे लगायत भारतीय सेनाका अन्य अधिकारीसँग पनि भेटघाट गरेका थिए ।

 यसपटक प्रधानसेनापति असोज ८ देखि १० गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ ।