उपरथीमा बढुवा भएका श्रेष्ठलाई कार्यरथी विभागको जिम्मेवारी

उपरथीमा बढुवा भएका श्रेष्ठलाई कार्यरथी विभागको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका सहायक रथी गणेश कुमार श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । श्रेष्ठ श्रावण ३० गते उपरथीमा बढुवा भएका हुन् । उनि २८ वेसिकका सैनिक अधिकृत हुन् ।

उपरथीमा बढुवा भएका श्रेष्ठलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उनलाई कार्यरथी विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।