विप्लव नेकपाको विद्यार्थी संगठनले राष्ट्रिय सम्मेलनबाट नाम परिवर्तन गर्ने

विप्लव नेकपाको विद्यार्थी संगठनले राष्ट्रिय सम्मेलनबाट नाम परिवर्तन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनबाट संगठनको नाम परिवर्तन गर्ने भएको छ ।

अखिल क्रान्तिकारीको सातौं पूर्ण बैठकले आगामी माघमा २३औं राष्ट्रिय सम्मलेन गर्नेदेखि संगठनको नाम परिवर्तन गर्नेसम्मको निर्णय गरेको हो ।

बैठकले अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन माघ १०, ११, १२ र १३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णय –