अदालतबाट भागेका थुनुवा पक्राउ

अदालतबाट भागेका थुनुवा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जिल्ला अदालतबाट हत्कडीसहित भागेका एक थुनुवा पक्राउ परेका छन् ।

बुधबार काठमाण्डु जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका विमल खड्कालाई बिहीबार बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेर जेल चलान भएका उनीविरुद्ध पुन अर्काे मुद्दा परेपछि बुधबार अदालतमा लगिएका बेला फरार भएका थिए ।