काठमाण्डु – काठमाडौंको दक्षिणकाली–भीमफेदी सडकखण्ड तीन महिनाका लागि बन्द गरिएको छ । शुक्रबारदेखि आगामी ३० चैतसम्म सो सडकखण्ड भएर हुने सवारी आवागमन बन्द गरिएको हो ।
दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा शुक्रबारदेखि सडक स्तरोन्नतिको कार्य सुरु गरिएकाले आवागमन बन्द गरिएको हो ।




प्रतिक्रिया