त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन

त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन


काठमाण्डु- त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ। दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेका छन्।

उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्। ०७६ मा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिदैँ छ। उनको पनि दरखास्त परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए।

यी हुन् आवेदक
त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल
त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ
नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजंग बराल
त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल
त्रिविका पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने
त्रिविका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा कुसुम शाक्य
मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्राडा नन्दबहादुर सिंह
नेपाल खुला विश्वविद्यालयका पूर्व निमित्त उपकुलपति प्राडा इन्द्र कार्की
त्रिवि इतिहास विभागका पूर्वप्रमुख प्राडा राजकुमार पोख्रेल
सङ्गीता रायमाझी
सञ्जय आचार्य
प्राडा टंकनाथ धमला
प्राडा आनन्दवल्लभ जोशी
प्राडा अक्कलजेव मिश्र
प्राडा ऋदिशकुमार पोखरेल
नारायणप्रसाद पाठक
प्राडा ज्ञानेन्द्रप्रसाद पौडेल
डा विनयकुमार झा
डा शुभनारायण पाठक
प्राडा महानन्द चालिसे
सूर्यबहादुर थापा
प्राडा भोजराज अर्याल
भीमसेन देवकोटा
प्राडा वेदनाथ शर्मा
प्राडा नारायणप्रसाद बेल्बासे
प्राडा हेमराज शर्मा
प्राडा प्रकाश घिमिरे (काठमाडौं)
प्राडा प्रकाश घिमिरे (गोरखा)
डा रामचन्द्र बस्नेत
प्राडा केदारनाथ घिमिरे
प्राडा महेन्द्रप्रसाद शर्मा
प्राडा विनोद पराजुली
प्राडा देवबहादुर खड्का
प्राडा कृष्णराज तिवारी
प्राडा गोविन्द सुवेदी
प्राडा नवराज देवकोटा
बालमुकुन्द रेग्मी
प्राडा रामप्रसाद रेग्मी
प्राडा चित्रबहादुर बुढाथोकी
प्राडा त्रिरत्न बज्राचार्य
प्राडा एकराज ओझा
प्राडा प्रमोदकुमार झा