मेयर बालेनले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

मेयर बालेनले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गरेका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी भोट हाल्न नजाने भएका हुन् ।

उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए ।