आज सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

आज सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास बन्द भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।