कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभामा विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभामा विश्वासको मत प्राप्त

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन हुँदा पक्षमा ५७ मत परेको छ । प्रस्तावको विपक्षमा कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो ।

कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । कांग्रेसले सोमबारको बैठक बहिष्कार गरेको छ ।