संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, राष्ट्रपतिबाट वाचन हुँदै

संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, राष्ट्रपतिबाट वाचन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

यसअघि मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।

संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिबाट वाचन हुँदासम्म संसद् अवरुद्ध नगर्ने नीति लिएको छ ।