सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने सरकारको नीति

सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने सरकारको नीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सबै तहका भ्रष्टाचारका फाइलहरू खोल्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका भ्रष्टाचारको छानबिन गरिने बताए ।

‘सबै तहका भ्रष्टाचारका फाइलहरू खोलिनेछ,’ उनले भने ।