सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । बुधवार बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सोडारीले बिहीवार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिए पनि एमाले तत्काल भने सरकारमा सहभागि हुने छैन ।

यसभन्दा अघि पटक-पटक सोडारीले विश्वासको मत लिन खोजेपछि एमालेले आनाकानी गरेपछि प्रदेशसभा बैठक स्थगित हुदैँ आएको थियो ।